यु–१९ विश्वकप क्रिकेटमा नेपालले अब बंगलादेशको सामना गर्ने


nepal-team11ढाका, माघ १९ । बंगलादेशमा जारी यु–१९ विश्वकप क्रिकेटमा नेपालले अब बंगलादेशको सामना गर्ने भएको छ ।समूह डी को उपविजेता रहेको नेपालले समूह ए को विजेता बंगलादेशसँग क्वाटरफाईनलमा प्रतिश्पर्धा गर्ने भएको हो ।मंगलबार बंगलादेश र नामिबियाबीचको खेलमा बंगलादेशले ८ विकेटको जित हात पार्दै समूह विजेता भएपछि समूह डीको उपविजेता नेपालसँग क्वाटरफाईनलमा भेट पक्का गरेको हो ।
नेपाल र बंगलादेशबीचको खेल शुक्रबार हुने छ ।
समूह चरणका तीन खेलमा बंगलादेश अपराजित रहँदै समूह विजेता बनेको हो भने नेपाल दुई खेलमा जित र एकमा हार व्यहोर्दै समूह उपविजेता बनेको हो । समूह ए को उपविजेता बनेको नामिबियाले भने भारतसँग प्रतिश्पर्धा गर्ने भएको छ ।(इमेज )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.