Daily Archives: 02/02/2016

IPC कुवैतबाट लिएको रमजान प्रतियोगिताको लिखित परिक्षाको नतिजा प्रकाशित


केदार नाथ खरेल
download2016 फेब्रुअरी 2 कुवैत, रमजान महिनामा IPC कुवैतद्वारा विभिन्न देश तथा विभिन्न भाषामा लिएको लिखित परिक्षाको नतिजा आज प्रकाशित गरेको छ। 2015 अगष्ट 25 मा नतिजा प्रकाशित गरी पुरस्कार बितरण गर्नु पर्ने उल्लेखित नियमानुसार विविध कारणवस ढिलाई हुन गएकोमा ipc कुवैत तपाईहरु सम्पूर्ण सहभागी परिक्षार्थिहरुसँग क्षमा चाहन्छ । आगमी वर्षमा यथासक्य छिट्टै नतिजा प्रकाशित गरी पुरस्कार वितरण गरिनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

“गजल “


IMG-20160126-WA0006

किन नारीको सम्मान छैन !!
®®®®®
यो कस्तो सस्कारको शहर, किन नारीको सम्मान छैन
स्वार्थी किन यो पुरुषको रहर, किन नारीको सम्मान छैन
®®®®®
बोलीमा सिमीत जिउने अधिकार नै खोसी दिदै उस्को
व्यबहारमा तिरस्कारको प्रहर, किन नारीको सम्मान छैन पढ्नेक्रम जारी राख्नुहोस्

यु–१९ विश्वकप क्रिकेटमा नेपालले अब बंगलादेशको सामना गर्ने


nepal-team11ढाका, माघ १९ । बंगलादेशमा जारी यु–१९ विश्वकप क्रिकेटमा नेपालले अब बंगलादेशको सामना गर्ने भएको छ ।समूह डी को उपविजेता रहेको नेपालले समूह ए को विजेता बंगलादेशसँग क्वाटरफाईनलमा प्रतिश्पर्धा गर्ने भएको हो ।मंगलबार बंगलादेश र नामिबियाबीचको खेलमा बंगलादेशले ८ विकेटको जित हात पार्दै समूह विजेता भएपछि समूह डीको उपविजेता नेपालसँग क्वाटरफाईनलमा भेट पक्का गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

मधेस उराल्दै बिहारी नेता


मिथिलेश यादव
8eb5c976b8ff58f389a9e21f62ff8394_Lपटना (भारत)- ‘नेपालमा मधेसीमाथि दोस्रो दर्जाको नागरिकसरह व्यवहार भइरहेको छ, नयाँ संविधानमा समेत मधेसीलाई दोस्रो दर्जाको नागरिक बनाइएको छ,’ भारतको राष्ट्रिय जनता दलका उपाध्यक्ष रघुवंशप्रसाद सिंहले बिहारका सहरमा आयोजना भइरहेका नेपालको मधेस’bout गरेका भाषणका केही अंश हुन् यी। पढ्नेक्रम जारी राख्नुहोस्

मलेशियामा कामदारको लेवी उच्च वृद्धि


malesiya_qualalampur_461451935मलेसिया: मलेसिया सरकारले आप्रवासी कामदारको लेवी शुल्कमा भारी वृद्धि गरेको छ फ्रेब्रुअरी १ बाट लागू हुने गरी सरकारले विदेशी कामदारको लेवी वृद्धि गरेको यहाँका सञ्चार माध्यमले जनाएका छन् । यहाँ रहेर श्रम गरिरहेका विदेशी कामदारले तिर्नुपर्ने लेवी दोब्बर वृद्धि गरेपछि वैदेशिक रोजगारीमा आएका नेपाली समेत प्रभावित भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्