Daily Archives: 01/02/2016

राहदानी यथाशिघ्र बुझिलिन नेपाली दुतावास कुवेतको आग्रह


001 पढ्नेक्रम जारी राख्नुहोस्

आईसीसी यू-१९ विश्वकप : भारतद्वारा नेपाल ७ विकेटले पराजित


Nepal-Vs-India-U19Wcमाघ १८, २०७२- आईसीसी यू-१९ विश्वकपमा भारतसँग नेपाल ७ विकेटले पराजित भएकाे छ । टस हारी ब्याटिङ गरेकाे नेपालले ४८ अाेभरमा ८ विकेट गुमाइ १६९ रन बनाएकाे थियाे । भारतले १७० रनकाे लक्ष्य १९ अाैं अाेभरमा ३ विकेट गुमाएर हासिल गरेकाे हाे । नेपालका लागि अाेपनर ब्याट्स्म्यान सन्दीप सुनारले ९७ बल सामना गरि ३७ रन बनाएका थिए । यस्तै प्रेम तामाङले अविजित २९, राजवीर सिंहले ३५ र अारिफ शेखले २६ रनकाे याेगदान दिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

फेरी सहयोग गर्‍यो किरात याक्थुङ चुम्लुङ कुवेत द्वरा मृतक परिवारलाई रु, ८१,११० आर्थिक सहयोग।


कुबेतनेपाल डटकम

12647878_1088170621214776_647299113_nबिदेशमा धन कमाउने सपना बोकेर कुवेत आएकको झापा सतासी निवासी गंगा योङहाङ लिम्बु र मोरङ निवासी नवराज विसुन्केको परिवारलाई कुवेतमा कृयाशिल संस्था किरात याक्थुङ चुम्लुङकुबेत र एन आर एन कुबेत को पहल सक्रियतामा आर्थिक संकलन गरी सहयोग रकम पठाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालले भारतलाई दियो १७० रनको लक्ष्य


Nepal-Vs-India-U19Wc१८ माघ, काठमाडौं । बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले भारतसामू १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो । नेपालका लागि सन्दिप सुनारले ३७ रज बनाए भने आरिफ शेखले २६ रनको योगदान दिए ।