Daily Archives: 01/02/2016
आईसीसी यू-१९ विश्वकप : भारतद्वारा नेपाल ७ विकेटले पराजित
माघ १८, २०७२- आईसीसी यू-१९ विश्वकपमा भारतसँग नेपाल ७ विकेटले पराजित भएकाे छ । टस हारी ब्याटिङ गरेकाे नेपालले ४८ अाेभरमा ८ विकेट गुमाइ १६९ रन बनाएकाे थियाे । भारतले १७० रनकाे लक्ष्य १९ अाैं अाेभरमा ३ विकेट गुमाएर हासिल गरेकाे हाे । नेपालका लागि अाेपनर ब्याट्स्म्यान सन्दीप सुनारले ९७ बल सामना गरि ३७ रन बनाएका थिए । यस्तै प्रेम तामाङले अविजित २९, राजवीर सिंहले ३५ र अारिफ शेखले २६ रनकाे याेगदान दिएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
फेरी सहयोग गर्यो किरात याक्थुङ चुम्लुङ कुवेत द्वरा मृतक परिवारलाई रु, ८१,११० आर्थिक सहयोग।
कुबेतनेपाल डटकम
बिदेशमा धन कमाउने सपना बोकेर कुवेत आएकको झापा सतासी निवासी गंगा योङहाङ लिम्बु र मोरङ निवासी नवराज विसुन्केको परिवारलाई कुवेतमा कृयाशिल संस्था किरात याक्थुङ चुम्लुङकुबेत र एन आर एन कुबेत को पहल सक्रियतामा आर्थिक संकलन गरी सहयोग रकम पठाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
नेपालले भारतलाई दियो १७० रनको लक्ष्य
१८ माघ, काठमाडौं । बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेटमा नेपालले भारतसामू १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रन बनायो । नेपालका लागि सन्दिप सुनारले ३७ रज बनाए भने आरिफ शेखले २६ रनको योगदान दिए ।
Posted in खेलकूद