योगेन्द्र गौतम
राम चन्द्र पौडेल शद्ध छबी , इमान्दार , सबैलाई मिलाएर लान सक्ने , बि पी बादी नेता हुन । उनमा अहिले सम्म कुनै दाग लाएको छैन । उनले कसैको अपमान गर्दैनन । सबै कार्यकर्ता को सम्मान गर्छन । पार्टी मा लगनशील र कर्मथ नेताका रुपमा चिनिन्छन उनी । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: फ्रेवुअरी 2016
स्वच्छ छबी भएका रामचन्द्र पौडेल
Posted in बिचार/बिमर्श
चीनको स्वशासित क्षेत्र मकाउमा तामाङ घेदुङ संघ मकाउ स्थापना..
कर्ण बहादुर अधिकारी, मकाउ
बैदेशीक रोजगारको शीलशीलामा बिदेशी भूमि मकाउमा कार्यरत रहेका र ब्यापार ब्यवसाय गरी बसेका तामाङहरुको सकृयतामा तामाङ हकहित र अधिकारको सुनिश्चित गर्नका निमित्त एवं तामाङ संस्कार, संस्कृति रीतिरिवाज र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उदेश्यका साथ “तामाङ घेदुङ संघ मकाउ” को औपचारिक रुपमा मिति २०१६/२/२८ तारीक आईतबारको दिन मकाउ फिसर म्यान स्थित टेष्टअफ इण्डिया रेष्टुरेण्टमा प्रमुख अतिथि तामाङ घेदुङ संघ हङ्कङका अध्यक्ष श्री प्रेम लामा र अतिथि तामाङ् घेदुङ संघ हङकङका सल्लाहकार बिष्णु तामाङको उपस्थितिमा गठन गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा
अध्यक्षमा जितेपछि विहे गर्दै नविना लामा, को हुन् हुनेवाला श्रीमान ?
काठमाडौं, १७ फागुन । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय नेतृ नविना लामाले विहेको तयारी गरेकी छिन् । भर्खरै एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको सर्वाेच्च पद अध्यक्षमा निर्वाचित नविनाले आफ्नो एक अन्तर्वार्ताका क्रममा छिट्टै विहे गर्ने खुलाएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
चीनको रेल लुम्बिनीसम्म जोड्न प्रस्ताव गरिने
गजेन्द्र बोहरा
भारतसँग अझै ढुक्क हुने अवस्था छैन
घोराहीः नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भारतसँगको सम्बन्ध सामान्यीकरणमात्रै भएको भन्दै अझै ढुक्क हुने अवस्था नभएको बताएका छन् । ‘प्रधानमन्त्री कुनै ठूलो अपेक्षा लिएर भारत जानु भएको होइन, दुई देशबीचको असझदारी हटाउनु थियो’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
बिहीबारदेखि भूकम्पपीडितलाई घर बनाउने रकम बाँडिने
शिक्षकलाई परिचालन गरिने, पुरानो परिचयपत्र काम नलाग्ने
१७ फागुन, काठमाडौं । घर गुमाएका भूकम्पपीडितलाई सरकारले बस्ने स्थायी आवासीय भवन बनाउन अनुदान रकम वितरण थाल्ने तयारी गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फागुन २० गते अर्थात बिहीबारदेखि पहिलो किस्ताको अनुदान रकम वितरण सुरु गर्न लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अन्तराष्ट्रीय कलाकार समाज कुवेत ले गायन प्रतियोगिता आगामी मार्च ११ तारीख गर्ने
हाम्रो संचार संवाददाता
२८ फेब्रुअरी-कुबेत मा रहेका प्रतिभावा कलाकारहरुको गायन खोजी प्रतीयोगिता ४ गर्ने भनिएको कार्यक्रम समय अभाबका कारण एक हप्ता पछि मार्च ११ तारीख शुक्रबार गर्ने भएको छ।”नेपाली कला संस्कृतिको संरक्षण गरौं, प्रवासमा रहेका प्रतिभाको खोजी गरौं” भन्ने मुल नाराका साथ अन्तराष्ट्रीय कलाकार समाज कुवेत ले आयोजना गर्न लागि रहेको कार्यक्रम लाई तिन चरणमा हुने कार्यक्रममा गला र कला भएका प्रतिस्पर्धीले गायनमा लोकगीत, आधुनिक तथा आफ्नो रोजाईका कुनै बिधामा आफ्नो कला प्रस्तुत गर्न पाउने समाजका महासचिब अनिल रसाइलीले बताएका छन | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना