टोकियोमा खुल्यो रोधी क्लव


Dohariटोकियोको व्यस्त शहर सिनोकुवोमा नेपाली गीतसंगीत सहित टोकियो रोधी घर स्थापना गरिएको छ ।

नेपाली गायक कलाकारहरुको सहभागिता रहने क्लवको शनिवार एक समारोहकावीच उदघाटन गरियो । उदघाटन अवसरमा विभिन्न क्षेत्रका महानुभावहरुले शुभकामना दिदै पहिलो व्यवसायीक रोधीमा झुमेका थिए ।

समारोहमा जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले उदघाटन गर्नुभयो । सो अवसरमा सम्वोधन गर्दै उहाँले विदेशमा नेपालीले गरेको सफलता सवैको सफलता भएको धारणा राख्नुभयो ।

कार्यक्रममा नेपालबाट आएका कलाकारहरुले आफनो नृत्य तथा दोहोरी गीत पस्किएका थिए । करिव दुईसय सिट क्षमताको रोधी क्लवले जापानमा वढदो नेपालीहरुका लागि मौलिक लोकभाका तथा संगीत पारखीहरुका लागि उपयुक्त स्थल वन्नसक्ने संचालक समितिका तिलक मल्लले बताउनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.