Daily Archives: 31/01/2016

साउदीमा तीन सय नेपालीको बिचल्ली, तलब नपाउँदा भोकभोकै बस्न बाध्य


Nepali-At-Saudi१७ माघ, साउदी अरब । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् । दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपालीहरू बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक पाउन सकेका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

टोकियोमा खुल्यो रोधी क्लव


Dohariटोकियोको व्यस्त शहर सिनोकुवोमा नेपाली गीतसंगीत सहित टोकियो रोधी घर स्थापना गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका रोनाल्डोको १,००० गोल


16013123Ronaldo-Messiबार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोको गोल संख्या एक हजार पुगेको छ। पढ्नेक्रम जारी राख्नुहोस्