जनवरी ३०- कुवेतको अल्घानिम सेक्युरिटी कम्पनीमा बिगत २००६ देखि कार्यरत कास्की जिल्ला लेखनाथ नगरपालिका भण्डारढिक निवासी अन्दाजी ४६ बर्षिया इमान बहादुर तामांङको हिजो जनवरी २९ तारिख शुक्रबार असमायिक निधन भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 30/01/2016
कुवेतमा इमान बहादुर तामांङको असमायिक निधन
Posted in दु:खद समाचार, सूचना
सन्दिप लामिछानेः यू-१९ विश्वकपमा ह्याट्रिक लिने पहिलो नेपाली बलर
१६ माघ, काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू-१९ विश्वकप त्रिकेटमा नेपालका लागि सन्दिप लामिछानेले हृयाट्रिक विकेट लिएका छन् । बंगलादेशको फुतलाह मैदानमा आयरल्याण्डसँगको खेलमा लामिछानेले ३२ औं ओभरको अन्तिम ३ बलमा तीन जना आइरिस ब्याट्म्यानलाई आउट गर्दै ब्यक्तिगत हृयाट्रिक पूरा गरे ।
जारी विश्वकपको पहिलो हृयाट्रिक लामिछानेले लिए भने यू-१९ विश्वकपमा नेपालकालागि हृयाट्रिक लिने उनी पहिलो र एकमात्र नेपाली बलर बने ।
३१ दशमलव ४ ओभरमा उनले टकरलाई १५ रनमा दिपेन्द्र ऐरीद्वारा क्याचआउट गराए । त्यसपछिको बलमा डेनिसन ब्यक्तिगत २१ रनमा विकेटकिपर राजु रिजालद्वारा क्याच आउट भए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
कुबेतमा चौंथो अनलाईन हाम्रोसंचार डट कम सञ्चालन
सुरेश गुरुङ, कुबेत
३० जनवरी २०१६ । बिगत लामो समयदेखी ३ वटा अनलाईन र एक छापा नेपाली पत्रिका सञ्चालित रहेको कुवेतको नेपाली समाजमा हिजो २९ जनवरी २०१६ का दिन चौथो नेपाली अनलाईन पत्रिका हाम्रोसंचार डट कमको मुर्गाबस्थित प्यारेगन होटलमा महामहिम राजदुत यज्ञ बहादुर हमालले क्लिक गरेर उद्घाटन गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्