Daily Archives: 29/01/2016

हाजिरी जवाफ प्रतियोगिता तथा हाम्रो संचार डटकमको उद्घाटन सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ, कुबेत

IMG_0005कुवेतको नेपाली समाजमा पुरानो संस्था जन-जागृति युवा समाज कुवेतले आज शुक्रबार अन्तर नेपाली हाजिरी जवाफ प्रतियोगिता मुर्गाब स्थित प्यारेगन होटेलमा सम्पन्न गरेको छ | पढ्नेक्रम जारी राख्नुहोस्

अन्तरास्ट्रिय कलाकार समाज कुबेतको दोश्रो अधिबेशन सप्पन्न अध्यक्षमा पुन बिबी मल्ल चयन


आकाश शेर्पा,कुबेत

img_20160129_120104-1डिसेम्बर २९, कुवेत नेपाली कला र सस्क्रितीलाई प्रबाशको भुमिमापनी जगेर्ना गर्दै बिबिध कार्यक्रम गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतको दोस्रो अधिबेशन मा फेरी पनि लोकगायक बीबी मल्ल ठकुरी अध्यक्षमा निर्विरोध चयन भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्

चीनसँग पोखरा विमानस्थलको ऋण सम्झौता हुने


नविन अर्याल
Pokhara-Airportप्रधानमन्त्रीको चीन भ्रमणका बेला सम्झैता गर्ने तयारी
१५ माघ, काठमाडौं । चीनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ऋण सम्झौता गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरेर बसेको छ । प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका बेला विमानस्थलको ऋण सम्झौता गर्ने तयारी छ । चीनको एक्स्पोर्ट (इम्पोर्ट -एक्जिम) बैंकको सहुलियत ऋणमा पोखरामा विमानस्थल निर्माण गर्न थालिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्