१४ माघ, काठमाडौं । नेपालले अन्डर- १९ विश्वकपमा शक्तिशाली न्यूजिल्याण्डलाई पराजित गर्दै सनसनिपूर्ण नतिजा निकालेको छ । बंगलादेशमा भएको खेलमा टेस्ट खेल्ने राष्ट्र न्यूजिल्याण्डलाई नेपालले ३२ रनले पराजित गरेको हो । नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्ड २०६ रनमा अल आउट भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/01/2016
विश्वकपमा नेपालको पहिलो जित, न्यूजिल्याण्ड स्तब्ध
Posted in खेलकूद
बृहत् साँस्कृतिक धमाकाको साथमा सोनाम ल्होसार मनाउने
सुरेश गुरुङ,कुबेत
२८ जनवरी २०१६ नेपालबाट अतिथि कलाकारहरु सेलो गायक छेवाङ तेन्जिङ लामा, म्हेन्दोमाया किङ गायक सगर एस वाइबा,पप गायिका रितु लामाको साथमा स्थानिय कलाकारहरुको धमाकेदार प्रस्तुतिले कुवेतको स्टेज ताउने यस वर्षको सोनाम ल्होसार प्रस्तुतिका लागि पूर्ण तयारी अवस्थामा रहेको आयोजक नेपाल तामाङ घेदुङ, कुवेतले बताएको छ पढ्नेक्रम जारी राख्नुहोस्
विश्वकप क्रिकेटः नेपालले न्यूजिल्याण्डलाई दियो २३९ रनको लक्ष्य
मंगलबारदेखि बंगलादेशमा सुरु भएको यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले न्यूजिल्याण्डसामू २३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।बंगलादेशको ढाका मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाएर २३८ रन बनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
सुजाताद्वारा सभापति पदको उम्मेदवार हुने अाैपचारिक घाेषणा
सुशील काेइरालाले पनि सहयाेग गर्ने दाबि
अवधेशकुमार झा, विराटनगर
माघ १४, २०७२- कांग्रेस नेतृ सुजाता कोइरालाले कांग्रेसको १३ औं महादिवेसनमा सभापति पदमा उम्मेदवारी दिने पत्रकार सम्मेलन गर्दै अाैपचारिक घोषणा गरेकी छिन् । प्रेस युनियन मोरङले काेइराला निवास विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले सो घोषणा गरेकी हुन् । पार्टीलाई नयाँदिशा दिन आफूले सभापति पदका लागि उम्मेदवारी दिन लागेको उनले बताइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार