Daily Archives: 26/01/2016

सहयोगी हातको खोजिमा प्रकाश कुमार बराल,युवा अवस्थामै क्यानसर ले छोयो ।


ईन्द्र भुसाल,कुवेत
12576014_990481924364872_569685545_nबातावरणको परिवर्तन र जनघन्त्वको अत्यधिक बिर्धी सँगइ बिभिन्न रोगहरु पनि बढ्ने क्रम जारी रहेको अवस्थामा दैनिक जसो नेपालमा पनि युवा अवस्थामै ठुलो रोग लाग्ने क्रम बढेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाइ, २३ नाकामा नयाँ नियम


ansarवीरगन्ज, माघ १२ । सुरक्षाको कारण देखाउँदै भारतीय भन्सार कार्यालयले नेपालबाट भारत प्रवेश गर्ने सवारीमा कडाई गरेको छ । निर्वाध रुपमा भारत प्रवेश गर्दै आएका नेपाली नम्बरका गाडी भारतीय भन्सार कार्यालयको अनुमति बिना अव भारत प्रवेश गर्न नपाउने भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

पुनर्निर्माण प्राधिकरणले काम गर्न सकेन


बिनाकर्मचारी कसरी काम गर्न सकिन्छः प्राधिकरणका कामु सचिव
26012016090630Sushil_Gyawali_03-1000x0-1000x0माघ १२, २०७२- भूकम्पबाट क्षतिग्रस्त सम्पूर्ण भौतिक संरचनाहरूको तत्काल पुनर्निर्माण थाल्न महत्त्वका साथ गठन गरिएको पुनर्निर्माण प्राधिकरणले जनशक्ति अभावले काम सुरु गर्न सकेको छैन । प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको एक महिना भइसक्ता पनि सरकारले कर्मचारी उपलब्ध नगराउँदा प्राधिकरणले काम सुरु गर्न नसकेको हो । पढ्नेक्रम जारी राख्नुहोस्