Daily Archives: 24/01/2016

चर्चित गायक तथा निर्देशक सागर खड्काको एल्बम नेपाली राजदुत हात बाट बिमोचन


आकाश शेर्पा, कुवेत

12524038_751247195012209_6187702510347702740_nडिसेम्बर २२- रोजगारको शिलशिलामा बिगत ४ बर्षदेखि कुवेतमा रहि आफ्नो कलाकरिकतालाई अगाडि बढाउदै आएका चर्चित लोक गायक तथा मोडेल एवं निर्देशक सागर खड्काको गीति संग्रह “रचना संगम” एल्बम बिमोचन आज जनवरी २२ तारिख शुक्रबार कुवेतको फार्वनिया स्थित एक हलमा नेपाल, कुवेत साँस्कृतिक मंचको आयोजनामा भब्य र सभ्य रुपले कुवेतमा रहेका कला प्रेमी, समाजसेवी र नेपाली समुदाय बिचमा सम्पन्न भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

तमु समाज कुवेतको ल्होसार तथा माङी त्हे भव्यताका साथ सम्पन्न पर्नु हुने सम्पूर्ण सहयोगीलाई धन्यवाद (प्रेस बिज्ञप्ती)


12376388_1083266841705154_8552978626507661237_nमिती २२ जनवरी २०१६, शुक्रबार सम्पन्न ‘तमू ल्होसार/ल्होछार तथा माङी त्हे (चेलीबेटी भोज) २०७२’ कुवेतको रमणिय स्थान हिजुल एरियामा बिभिन्न कार्यक्रमको साथ भब्य एवं सभ्य रुपमा सम्पन्न भएको छ पढ्नेक्रम जारी राख्नुहोस्