आकाश शेर्पा, कुवेत
डिसेम्बर २२- रोजगारको शिलशिलामा बिगत ४ बर्षदेखि कुवेतमा रहि आफ्नो कलाकरिकतालाई अगाडि बढाउदै आएका चर्चित लोक गायक तथा मोडेल एवं निर्देशक सागर खड्काको गीति संग्रह “रचना संगम” एल्बम बिमोचन आज जनवरी २२ तारिख शुक्रबार कुवेतको फार्वनिया स्थित एक हलमा नेपाल, कुवेत साँस्कृतिक मंचको आयोजनामा भब्य र सभ्य रुपले कुवेतमा रहेका कला प्रेमी, समाजसेवी र नेपाली समुदाय बिचमा सम्पन्न भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्