उपाधि बोकेर आइपुग्यो फुटबल टोली


कान्तिपुर संवाददाता , काठमाडौं
माघ ९, २०७२- बंगलादेशमा भएको बंगबन्धु गोल्डकप जितेको नेपाली फुटबल टोली त्रिभुवन विमानस्थल ओर्लिएको छ । राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, एन्फा पदाधिकारी सयौं प्रसंशकहरुले टोलीको स्वागत गरेका छन् । २३ वर्षपछि उपाधि बोकेर फर्किएको फुटबल टोलीलाई आज एयरपोर्टबाटै नगरपरिक्रमा गराएर दशरथ रंगशाला लगिंदैछ ।
फुटबल टोलीलाई एयरपोर्टबाट गौशाला, मैतीदेवी, दिल्लीबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, सहीदगेट, सुनधारा, न्यूरोड, वीरअस्पताल, भोटाहिटी, रत्नपार्क, पुरानो बसपार्क, सिभिलमल हुँदै रंगशाला लगिंदै ।
बंगबन्धु गोल्डकपको फाइनलमा नेपाली टोलीले बहराइन यू २३ लाई हराएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.