९ माघ, काठमाण्डौ । झण्डै चार महिनादेखि आन्दोलनरत मधेसी मोर्चाको मागलाई आंशिक संवोधन गर्दै व्यवस्थापिका संसदले शनिबार राति नेपालको संविधानमा पहिलो संसोधन गरेको छ ।
संसदमा शनिवार अबेर राति सम्पन्न मतदानमा संविधानको पहिलो संसोधन विधेयकको पक्षमा ४६१ परेपछि दुई तिहाइका आधारमा संविधान संसोधन प्रस्ताव पारित भएको हो । संसोधनको पक्षमा नेपाली कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक लगायतका सत्ताधारी दलका सांसदले मतदान गरेका थिए भने संसोधनको बिपक्षमा जम्मा ७ मत परेको थियो । तटस्थ बस्छु भन्नेमा शून्य मत परेकाे थियाे । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 23/01/2016
मधेसी मोर्चाको माग आंशिक सम्वोधन गर्दै संविधानमा पहिलो संशोधन, पक्षमा ४६१, विपक्षमा ७ मत
Posted in नेपाल समाचार
उपाधि बोकेर आइपुग्यो फुटबल टोली
कान्तिपुर संवाददाता , काठमाडौं
माघ ९, २०७२- बंगलादेशमा भएको बंगबन्धु गोल्डकप जितेको नेपाली फुटबल टोली त्रिभुवन विमानस्थल ओर्लिएको छ । राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, एन्फा पदाधिकारी सयौं प्रसंशकहरुले टोलीको स्वागत गरेका छन् । २३ वर्षपछि उपाधि बोकेर फर्किएको फुटबल टोलीलाई आज एयरपोर्टबाटै नगरपरिक्रमा गराएर दशरथ रंगशाला लगिंदैछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
तमु समाज कुवेतको ल्होसार तथा माङी त्हे भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)
सुरेश गुरुङ, कुबेत
२३ जनवरी २०१६ । कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी तमु समुदायको सकृय जातिय संस्था तमु समाज कुवेतले आफ्नो महान पर्व तमू ल्होसार तथा माङी त्हे (चेलीबेटी भोज) कार्यक्रम हिजो २२ जनवरी २०१६ का दिन भव्य रुपमा सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार