हरिहरसिंह राठौर, जोगिमारा (धादिङ)
माघ ७, २०७२- लैताप गाउँका भीमबहादुर चेपाङले भूकम्पपीडितलाई दिएको न्यानो कपडा किन्ने १० हजार रुपैयाँको चेक बुझे । छेउमै राखिएको एभरेस्ट बैंकको काउन्टरमा गएर त्यसको नगद बनाए । फोकस नेपाल नामक गैरसरकारी संस्थाका कर्मचारीले उनलाई च्याप्प समातेर ताने । एकान्तमा लगेर ५ हजार रुपैयाँ जबर्जस्ती लिए । ‘न्याना कपडा किनिदिन साथमा ल्याएका चार जना बालबालिकालाई बचेको ५ हजारले दु:खसुख लुगा किनिदिएर रित्तो हात फर्किएँ,’ पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 21/01/2016
ऋण असुल्न राहतै कब्जा
Posted in नेपाल समाचार