१९ जनवरी २०१६, कुवेत श्थित महाबुल्लामा नेपाली महिला द्वारा फ्ल्यांट भाडामा लिइ वेश्यालय खोलेको अारोपमा पुलिसले तीन महिला र एक पुरूष गरी ४ नेपालीलाइ पक्राउ गरेको जानकारि सहित कुवेत न्युज अनलाइ खबर पत्रिकामा छापिएको छ । कुवेतमा इलिगल भइ बस्ने हरूलाइ देशनिकाला गर्ने भनि विगत एक महिना यता लगातार बाटो चोक घर दुकान बजार जता ततै कुवेत शुरक्षा निकाय द्वारा तिब्र जाँच भइ रहेकै बेला कुवेत पुलिसले विषेश सुचनाको अाधारमा फ्ल्याट भाडामा लिइ अनैतिक कार्य गर्ने गरेको भनि सुचना पाए पछि । विशेष जाँचबुझको अाधारमा पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 20/01/2016
कुवेतमा वेश्यालय खोलेको अारोपमा पुलिसद्वारा ४ नेपाली पक्राउ
Posted in अपराध समाचार, अरब विशेष, दु:खद समाचार, English News
युरोपकै ठूलो पर्यटन मेलामा नेपाली पर्यटन, नेपाल भ्रमण गर्न आग्रह (फोटो फिचर)
दैनिक नेपाल
नेदरल्याण्ड्स, ६ माघ । नेदरल्याण्ड्सको युत्रेक शहरमा सम्पन्न पर्यटन मेलामा नेपालको पर्यटन सम्बन्धमा विशेष प्रस्तुति भएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड, सिवीआर्इ र अन्य संघसंस्थाहरुले सहभागिता जनाएका छन् । नेपालमा गएको विनाशकारी भूकम्प पश्चात पर्यटन क्षेत्रलाई पुर्नस्थापना गर्नका लागि उक्त विशाल कार्यक्रममा नेपाल सम्बन्धी विशेष जानकारी, सूचना, वृतचित्रहरु प्रदर्शन गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
यसरी चम्किए ह्याट्रिकका हिरो नवयुग
काठमाडौं, माघ ६ । नवयुग श्रेष्ठको ह्याट्रिक सहयोगमा नेपाल ४–१ ले माल्दिभ्सलाई मंगलबार हराएर ढाकामा भइरहेको बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बंगबन्धु स्टेडियम नेपाली टिमको लागि यस्तो मैदान हो, जहाँ नेपालले पछिल्लो उपाधि (सन् १९९३ छैटौं दक्षिण एसियाली महासंघीय खेलकुदको स्वर्णपदक) जितेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद