राष्ट्रपतिले उद्घाटन गरिन् पुन:निर्माण ‘महाअभियान’


1601201601503518th_Bhukampa_Surakachhya_D-1000x0माघ २, २०७२- राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प गएको नौ महिनापछि पुननिर्माण महाअभियान उद्घाटन गरेकी छन् । वास्तविक पुननिर्माण भने बैशाखपछि सुरु हुनेछ ।
राष्ट्रपति भण्डारीले बैशाख १२ गतेको विनाशकारी भूकम्पको बेला क्षति पुगेको काठमाडौंको रानीपोखरीको पुननिर्माण अभियानको उद्घाटन गरेकी छन् ।आजै प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको बुङमतिस्थित भूकम्पले क्षति पुर्‍याएको पुरातात्विक सम्पदा पुन:निर्माण कार्ययोजना सार्वजनि गर्दैछन् ।नीतिगत रूपमा केही काम सुरु भए पनि निजी घर, सार्वजनिक र पुरातात्त्विक संरचना पुनस्निर्माण भने तत्काल सुरु नहुने प्राधिकरणले जनाएको छ ।सम्बन्धित मन्त्रालयहरूले पेस गरेको बजेट स्वीकृतिको चरणमा छ । सोही कारण वास्तविक काम थाल्न समय लागेको हो । ‘रानीपोखरी पुनस्निर्माणको बोलपत्र आहवान भइसकेको छैन ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.