ज्ञानेन्द्र खड्का
काठमाडौं : प्रमुख तीन दलले आन्दोलनरत मधेसी मोर्चालाई सहमतिमा ल्याएर मात्रै ५ गते संविधान संशोधन विधेयक पारित गराउने निर्णय गरेका छन् । शनिबार बिहान प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरु र कार्यदलको संयुक्त बैठकमा सीमांकनको विवाद मिलाउन बन्ने राजनीतिक संयन्त्रलाई संसद्मा लगेर बैधानिकता दिने निर्णय गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/01/2016
राजनीतिक संयन्त्र संसद्बाट बनाउने प्रमुख दलको निर्णय
Posted in नेपाल समाचार
राष्ट्रपतिले उद्घाटन गरिन् पुन:निर्माण ‘महाअभियान’
माघ २, २०७२- राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प गएको नौ महिनापछि पुननिर्माण महाअभियान उद्घाटन गरेकी छन् । वास्तविक पुननिर्माण भने बैशाखपछि सुरु हुनेछ ।
राष्ट्रपति भण्डारीले बैशाख १२ गतेको विनाशकारी भूकम्पको बेला क्षति पुगेको काठमाडौंको रानीपोखरीको पुननिर्माण अभियानको उद्घाटन गरेकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
लालीगुराँसको कार्यक्रममा पन्चेबाजाको तालमा प्रत्यक्ष दोहोरी(फोटो सहित)
लालीगुराँस सांस्कृतिक परिवारले शुक्रबार एक समाहरोको आयोजना गरि आफ्ना सहयोगी हातहरु, शुभचिन्तक, स्थानीय कलाकार र स्थानीय मिडियालाई सम्मान गर्दै नयाँबर्ष २०१६ शुभकामना आदान प्रदान गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार