नविन पाेखरेल, लन्डन
पुस ३०, २०७२- बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमणका क्रममा ट्रेकिङ गर्ने भएका छन् । ह्यारीको नेपाल भ्रमण’bout विस्तृत आइ नसकेपनि बेलायती अखबारले उनले ट्रेकिङ गर्ने उल्लेख गरेका हुन् । साहसिक खेलमा रुची राख्ने ह्यारी आउँदो वसन्त ऋतुमा नेपाल आउने केन्जिङ्टन प्यालेसले गत शुक्रबार सार्वजनिक गरिसकेको छ । बेलायत सरकारको अनुरोधमा उनको पहिलो नेपाल भ्रमण तय भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/01/2016
राजकुमार ह्यारीले नेपाल भ्रमणको बेला ट्रेकिङ गर्ने
Posted in प्रवासी समाचार
पोखरा महोत्सवको तयारी पुरा, यसरी हुंदैछ पोखरा महोत्सव
गिता राना मगर
पोखराको अमरसिंह चौरमा पुस ३० देखि आयोजना हुन लागेको छैठौ संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ। महोत्सव आयोजक युनाइटेड क्लवले मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी पुस तीस देखि माघ १० गते सम्म आयोजना हुन लागेको छैठौ संस्करणको पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
पोल गाडेको चार वर्षसम्म पनि बत्ती बलेन
बैतडी, ३० पुस । बैतडीको सिद्धेश्वर गाविसको बजौटेमा पोल गाडिएको र तार तानिएको वर्षौं भइसक्दा पनि विद्युत् पुग्न सकेको छैन ।करिब चार वर्ष पहिले नै उक्त ठाउँमा विद्युत्को पोल गाडिएको र तार तानिएको भए पनि हालसम्म बत्ती नबलेकाले स्थानीयवासी अन्धकारमा बस्न बाध्य भएका छन् ।
गाविसको वडा नं ३, ४ र ९ मा विद्युत् ल्याउन कुनै पहल नगरेकाले अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासी नवीन विष्टले बताउनुभयो ।
विष्टका अनुसार गाडिएका पोल र तानिएका तार पनि व्यवस्थित नभएको बताउनुभयो । “चार वर्ष भइसक्दा पनि अहिलेसम्म सम्बन्धित निकायले कुनै पहल गरेन” उहाँले भन्नुभयो – “अन्धकारमा बस्न बाध्य छाँआफूहरुले विद्युत् ल्याउन राजनीतिक दललगायत सरोकारवालालाई जानकारी गराएको भए पनि सुनुवाइ नभएको समेत उहाँले बताउनुभयो ।
Posted in नेपाल समाचार