काठमाडौं, पुस २९ । इरानले १० जना अमेरिकी जलसैनिकलाई नियन्त्रणमा लिएको छ । अमेरिकी जलसेनाको पानी जहाज खाडी क्षेत्रमा पुगेपछि इरानले आफ्ना १० सैनिकलाई नियन्त्रणमा लिएको हो ।कुवेतबाट बहराइनका लागि छुटेका दुई वटा साना पानी जहाजसँगको सम्पर्क टुटेको अमेरिकाले जनाएको छ । यो घटना फारसी टापु नजिकै एउटा पानी जहाजमा प्राविधिक खरावी आएपछि भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/01/2016
इरानद्वारा १० जना अमेरिकी जल सैनिकलाई नियन्त्रणमा
Posted in विश्व समाचार