राजेन्द्र फुयाल , काठमाडौं
पुस २८, २०७२- नयाँ संविधानले नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलालाई नागरिकताबाट बञ्चित गरेको प्रचार तराई-मधेसमा भइरहेका बेला दोस्रो संविधानसभामा मात्रै कम्तिमा १२ जना अंगिकृत सभासद् रहेको तथ्य भेटिएको छ । यी सबै सभासद संविधानसभाको समापनसँगै स्वत रुपान्तरित भएर बनेको ब्यवस्थापिका संसदको सदस्यका रुपमा देशको सर्वोच्च विधायनी अंगमा बहाल छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 12/01/2016
१२ सांसद अंगिकृत
Posted in नेपाल समाचार