कुवेतमा चितवन बासीको सामाजिक संस्था गठन हुँदै


जनवरी ११, कुवेत- कुवेतको नेपाली समाजमा नयाँ नयाँ संस्थाहरु जन्मने क्रम जारी रहेको छ यही शिलशीलामा चितवन जिल्लाबाट बैदेशिक रोजगारिको लागी कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत चितवन बासी नेपालीहरु एकत्रित भई नया सामाजिक संस्था खोल्ने तयारीमा छन |

कर्मथलोमा बसेर आफ्नो गाउँ, समाज, नगर, जिल्ला र समग्र देशको विकासमा सहयोग गर्ने भन्दै एकजुट हुन लागेको चितवनका नबीन लोप्चन तामांगले बताएका छन |
कुवेतमा क्रियाशील सम्पूर्ण संघ संस्थाहरु सग सहकार्य गरी अघि बढने र सामाजिक सेवाको लागी संस्था गठन गर्ने जानकारी गराउदै कुवेतमा कार्यरत सम्पूर्ण चितवन निबासीहरुलाई सम्पर्कमा आउन अभियन्ताहरुले अनुरोध गरेका छन | कुवेतमा चितवन बासीहरु अत्याधिक रहेको देखिएकोले एकजुट भई जिल्लाबासीहरु लगायत समस्यामा परेका नेपालीहरुको समस्या समाधानमा लागी पर्ने अभियन्ताहरुले उद्घघोष गरेका छन | कुवेतमा चितवनबासीहरुको छिट्टै नै भेला गरी समाज गठन प्रक्रिया अगाडी बढाइने भएको छ |
सम्पर्क;-
नबीन लोप्चन तामांग ९७२६१५६३, बी.बी मल्ल ठकुरी ९७७७६५१३, सोम रसाइली ९६९००२०४, बसन्त थापा मगर ९९३४११६२

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )