Daily Archives: 11/01/2016
एक बर्ष देखि कुवेतमा बेपत्ता भएकी सम्भाना सम्पर्कमा आईन
लामा भाई (इस्ट मान वाईबा) कुवेत
जनवरी ११- बाबुले अर्की ल्याए, कुवेतबाट हाम्री आमा कहिले फर्किन्छिन ? भन्ने समाचार परदेशी खबरबाट प्रकाशित गरेको तिन दिनमा बिगत १ बर्षदेखि परिवार संग सम्पर्क बिहिन सम्झना तामाङ परदेशी खबर संग सम्पर्कमा आएकी छन् | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
कुवेतमा चितवन बासीको सामाजिक संस्था गठन हुँदै
जनवरी ११, कुवेत- कुवेतको नेपाली समाजमा नयाँ नयाँ संस्थाहरु जन्मने क्रम जारी रहेको छ यही शिलशीलामा चितवन जिल्लाबाट बैदेशिक रोजगारिको लागी कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत चितवन बासी नेपालीहरु एकत्रित भई नया सामाजिक संस्था खोल्ने तयारीमा छन | पढ्नेक्रम जारी राख्नुहोस्
पोखरा विमानस्थलको ऋण सम्झौता अन्तिम चरणमा
राजु बास्कोटा
सात अर्ब रुपैयाँ निर्ब्याजे, भुक्तान अवधि २० वर्ष
काठमाडौं: पोखरामा निर्माण गर्न लागिएको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ऋण सम्झौता गर्ने कार्य अन्तिम चरणमा रहेको छ। चिनियाँ पक्ष र नेपाल सरकारको तर्फबाट आवश्यक प्रक्रिया पूरा गरेर कागजात चीन पठाइएको छ। चीन सरकारले स्वीकृति दिएर आउनासाथ ऋण सम्झौता हुने अर्थ मन्त्रालयका सहसचिव मधु मरासिनीले जानकारी दिए। ‘दुवै पक्षबाट आवश्यक छलफलसहितको वार्ता टुंगिएको छ, हामीले पठाएको डकुुमेन्ट आउनासाथ ऋण सम्झौता हुन्छ, उनले भने। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
साउदी अरब–इरान द्वन्द्व र तेल मूल्य गिरावटले खाडीको रोजगारी गुम्ने खतरा
गोकर्ण अवस्थी, काठमाडौं
रेमिट्यान्स जोखिममा
पुस २७, २०७२- साउदी अरब र इरानबीच बढिरहेको तनाव र तेलको मूल्य निरन्तर घटिरहेका कारण मध्यपूर्वमा कार्यरत नेपालीसमेत प्रभावित हुने जोखिम बढेको छ । तेलको मूल्यका कारण त्यहाँको उत्पादनमा प्रभाव परेर कर्मचारी कटौती वा ज्याला घटाउने सम्भावना छ भने इरान–अरब द्वन्द्व बढ्दै गए थप जटिलता आउने स्थिति छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विश्व समाचार