Daily Archives: 10/01/2016

कुबैतमा चाडै नै मोरंग समाज को गठन हुँदै


सुरेश गुरुङ,कुबैत

कुवेतको नेपाली समाजमा नयाँ नयाँ संस्थाहरु जन्मने क्रम जारी रहेको छ। मोरङ जिल्ला बाट कुबेत मा बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका मोरङबासी नेपाली दाजु भाई तथा दिदी बहिनी हरु मा एकताको शुत्रमा आवद्द गर्दै, यस कर्मथलोमा बसेर आफ्नो भविष्यको साथ् साथै गाउँ , नगर, जिल्ला र समग्र देशको विकास गर्ने कर्तब्य पनि हामी सबैको हो | पढ्नेक्रम जारी राख्नुहोस्

‘भिजिट भिसा’मा युएई जाने ? दुःख पाइएला है !


युएईमा नेपालीहरु यसरी बन्दैछन् बेरोजगार
UAE२६ पुस, यूएई । अढाइ महिनाअघि संयुक्त अरब इमिरेट्स (यूएई) आएका ललितपुरका सरोज घिमिरे अझै बेरोजगार छन् । आफूले रोजेअनुसारको काम पाइने आशामा यूएई आएका उनको दैनिकी विभिन्न कम्पनीमा बायोडाटा छाड्दै बित्ने गरेको छ । चार वर्षसम्म यतैको एउटा कम्पनीमा काम गरेको अनुभव भएका घिमिरे उक्त कम्पनी छाडी भिजिट भिसामा अढाइ महिनाअघि पुनः यहाँ आएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्