सुरेश गुरुङ,कुबैत
कुवेतको नेपाली समाजमा नयाँ नयाँ संस्थाहरु जन्मने क्रम जारी रहेको छ। मोरङ जिल्ला बाट कुबेत मा बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका मोरङबासी नेपाली दाजु भाई तथा दिदी बहिनी हरु मा एकताको शुत्रमा आवद्द गर्दै, यस कर्मथलोमा बसेर आफ्नो भविष्यको साथ् साथै गाउँ , नगर, जिल्ला र समग्र देशको विकास गर्ने कर्तब्य पनि हामी सबैको हो | पढ्नेक्रम जारी राख्नुहोस्