२४ पुस, काठमाडौं । साउदी अरबले आफ्ना देशमा कार्यरत आप्रवासी मजदुरलाई उनीहरुकै भाषामा श्रम कानुन’bout एसएमएस र फोनकलबाटै जानकारी दिने भएको छ । साउदीको श्रम मन्त्रालय र त्यहाँको प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी साउदी टेलिकम (एसटीसी) बीच यस्तो सेवा सुरु गर्ने विषयमा समझदारीपत्र (एमओयु) मा हस्ताक्षर भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/01/2016
साउदीले आप्रवासी कामदारकै भाषामा एसएमएस गरेर श्रम कानुन’bout बुझाउने
Posted in प्रवासी समाचार