बिनोद श्रेष्ठ
चाईनिजहरुको नयाँ बर्ष चाईनिज न्यु ईयर कन्सर्ट २०१६ को लागी नेपालबाट ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरू मलेसियामा जाने भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
बिनोद श्रेष्ठ
चाईनिजहरुको नयाँ बर्ष चाईनिज न्यु ईयर कन्सर्ट २०१६ को लागी नेपालबाट ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरू मलेसियामा जाने भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
प्रेमबहादुर शाही
आज देशको दुरावस्थाका कारण नेपाली युवा वर्गको भविष्य अन्धकारमय बनेको छ । परिवार, समाज र राष्ट्रकै राजनैतिक, आर्थिक, सामाजिक एव साँस्कृतिक रुपान्तरणको मात्र नभएर शोषण, दमन, अन्याय अत्याचार लगाएतको ग्रसीत समाजलाई अध्यारोबाट उज्यालोको मुहार बदल्नका लागि महत्वपूर्ण भूमिका र योगदान गर्न सक्ने युवा वर्गको भविष्य नै दोधारमा छ । जसको काँधमा राष्ट्रको समेत जिम्मेवारी छ, त्यही जनशक्तिहरु सदियौँ देखि रोजगारी नभई बेरोजागर बन्नु भएको छ । एक तथ्य अनुसार देशको कुल जनसंख्याको करिव ६९ प्रतिशत जनसंख्या वेरोजगारी, अर्धवेरोजगारीको स्थितिमा दिन ब्यतित गर्ने गरेका छन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in बिचार/बिमर्श
कृष्ण ज्ञवाली, काठमाडौं
पुस २३, २०७२- भूकम्पलगत्तै सरकारी टोलीले स्थलगत अध्ययन गर्दा करिब ५ लाख घर क्षतिग्रस्त भएको तथ्यांक निस्किएकामा अहिले त्यो बढेर ७ लाख ७० हजार पुगेको छ ।जबकि, सरकारी निकायबाट ६ लाख घरमा क्षति पुगेको’bout अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुगमन गर्दा १ लाख घर भत्किएको तथ्यांक नै नक्कली सावित भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार