तमु प्येल्हु संघ,कुवेतले शुक्रबार आयोजना गर्न गैरहेको तमु ल्होसार तथा साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारको रुपमा अतिथि कलाकार तिलक गुरुङ आज साउदी अरब को दम्माम बाट बहराइन हुँदै Gulf Air बाट बेलुका 5:30 बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा आईपुग्नु भएको छ । कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा वहाँको स्वागतार्थ लागि तमु प्येल्हु संघ,कुवेत परिवार लगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको छ ।
Daily Archives: 06/01/2016
गयाक तिलक गुरुङ लाई कुवेत एअरपोर्टमा भब्य स्वागत
Posted in सूचना
यी रहेछन् राज्यबाट बढी सुविधा खाने ८ पूर्वराजदूत !
अख्तियारको आदेशः यिनीहरुले खाएको असुल उपर गरियोस्
शंकर शर्मा, सुरेश चालिसे र मधुवन पौडेल
२२ पुस, काठमाडौं । डा. शंकर शर्मासहित आठ पूर्वराजदूतले कार्यकाल सकिएपछि पनि राज्यबाट तलव भत्ता र सुविधा लिएको पाइएको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसरी सुविधा लिने पूर्वराजदूतले कार्यकाल सकिएपछि लिएको तलब भत्ता असुलउपर गर्न आदेश दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कामदारको पैसा जलविद्युत्मा लगानी
नवराज ढकाल
रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गरिँदै
काठमाडौं: सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको कमाइ जलविद्युत् कम्पनीमा लगानी गर्ने भएको छ। सुरूमा दक्षिण कोरियामा गएका कामदारको लगानीमा जलविद्युत् परियोजना सञ्चालन गर्ने र विस्तारै अन्य मुलुकमा काम गर्नेलाई समेत लगानी प्रोत्साहित गर्न लागिएको हो। रेमिटेन्सलाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्ने सरकारी योजना छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
वीरगन्ज नाकामा धर्नाकारीमाथि भारतीय अाक्रमण,स्थिति तनावपूर्ण
रितेश त्रिपाठी
वीरगन्ज- एकसय पाँच दिनदेखि वीरगन्ज नाकामा धर्नामा बसेका अान्दोलनरत मधेसी मोर्चाका कार्यकर्तालाई भारततर्फबाट अाएका अाक्रोशित स्थानीय र व्यापारीले अाक्रमण गरेका छन्। बिहान करिव दशबजे सीमापरिबाट २०-२५ जनाको संख्यामा अाएका भारतीयहरू र धर्नाकारीबीच भनाभन सुरू भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कुवेत मा तमु ल्होसार को पूर्ण तयारी कलाकार तिलक गुरुङ आज बेलुकी 5:30 बजे कुवेत उत्रने ।
कुबेत नेपाल डटकम
आफ्नो कला-संस्कृति, भेषभूषा र मौलिक पहिचानलाई जगेर्ना गर्दै लैजाने उद्देश्यले हरेक वर्ष मनाउदै आएको तमु ल्होसार यसपाली पनि विबिध सांस्कृतिक कार्यक्रमको साथ मा तमु प्येल्हु संघ,कुवेतले प्र ल्होसार भब्यताका मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्