मुककाजी (काजी) गुरुङ, हङकङ
२७ डिसेम्बर २०१५ का दिन तमु समाज हङकङले मंकीहिलमा तमु समाज स्थापनाको प्रथम बर्षको ल्होसार (प्र ल्हो) नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको बिशेष प्रस्तुतिमा निकै भब्यताको साथ सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
मुककाजी (काजी) गुरुङ, हङकङ
२७ डिसेम्बर २०१५ का दिन तमु समाज हङकङले मंकीहिलमा तमु समाज स्थापनाको प्रथम बर्षको ल्होसार (प्र ल्हो) नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको बिशेष प्रस्तुतिमा निकै भब्यताको साथ सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
‘जनमत संग्रह’ का नाममा राज्य विप्लव गरेको ठहर
२१ पुस, काठमाडौं । देश विखण्डनका लागि मधेसमा ‘जनमत संग्रह’ गर्दै हिँडेका सिके राउतका कार्यकर्तालाई गिरफ्तार गर्न सिराहा जिल्ला प्रशासनले प्रहरीलाई आदेश दिएको छ । सिके राउतका कार्यकर्ताले ‘नेपालमै बस्ने कि मधेसलाई अलग्गै देश बनाउने’ भन्ने दुई विकल्पमा जनमत संग्रहको नाटक मञ्चन गर्न थालेको भन्दै यसलाई क्षम्य मान्न नसकिने सरकारी अधिकारीले बताएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
राजु चौधरी, काठमाडौं
पुस २१, २०७२- बजारमा बढेको खुलेआम कालोबजारीका कारण उपभोक्ताले निकै सास्ती बेहोर्नुपरे पनि यिन माथिको कारबाही रोक्न सभासददेखि सरकारका उच्च अधिकारीले दबाब दिएको पाइएको छ । बजार अनुगमनका क्रममा कालोबजारी गरेको ठहर भई कारबाही गर्न खोज्दा सभासद र उच्च अधिकारीबाटै ठूलो दबाब आएको वाणिज्यका अधिकारीहरूको गुनासो छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
फलेवास (पर्वत), २१ पुस । गाउँको विद्यालयमा अङ्ग्रेजीमा पढाइ सुरु भएपछि पर्वतको एक गाउँमा केटाकेटीलाई सहरमा पढाउने नाममा हुने बसाइँ सराइ रोकिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार