Daily Archives: 04/01/2016

गायक सागर खड्काको रचना संगम म्युजिक भिडियो एल्बम जनवरी २२ तारिख बिमोचन हुदै ।


सुरेश गुरुङ, कुबेत

10250_1680987828842570_5498671972000463852_nलोक गायक सागर खडका संगितमा संर्घषशिल, मेहनेती र मिलनसार सुरीलो स्वरको मिठासपन, मार्मिक शब्दका भावनाहरु अनि संवेदनाका गीत लोक गायक सागर खड्काको एल्बम म्युजिक भिडियो २२ तारिख एक समाहरो बीच बिमोचन हुने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

भारत आतंकवादको निशानामा पर्न थाल्यो, पठानकोटपछि मजारमा आक्रमण


नेपालमा पनि सतर्कताको खाँचो
afaganistan२० पुस, काठमाडौं । इस्लामिक स्टेट (आइएस) बाट बेलाबखत आक्रमणको धम्की व्यहोर्दै आएको भारतमाथि एकपछि अर्को आतंकवादी आक्रमण हुन थालेको छ । पञ्जावसँग सीमा जोडिएको पठानकोटमा हमला भएको ४८ घण्टा नबित्दै आइतबार राति अफगानिस्तानको मजार ए शरीफमा रहेको भारतीय वाणिज्य दूतावासको कार्यालयमा आतंकवादी समूहले आक्रमण गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कानुनविपरीत पूर्वविशिष्ट पदाधिकारी र सांसदलाई गाडीलगायतको सुविधा


सुविधा लिनेमा अमरेस कुमार सिंह, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, वामदेव गाैतम र खिलराज रेग्मीलगायत
बलराम बानियाँ, काठमाडौं
03012016080557bilashi-1000x0पुस १९, २०७२- सरकारले कानुनविपरीत पूर्वविशिष्ट पदाधिकारीदेखि बहालवाला सांसदसम्मलाई धमाधम चालक, इन्धन र मर्मत खर्चसहित विलाशी गाडी सुविधा दिन थालेको छ । सरकारले पूर्वराष्ट्रपतिदेखि कांग्रेस सांसद अमरेशकुमार सिंहसम्मका नेतालाई कुनै कानुन र मापदण्डबिना नै चालक, इन्धनसहितको गाडी सुविधा दिइरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्