१४ औं आहा ! रारा गोल्डकपको भाग्यमानी दर्शकलाई एक तोला सुन


??????????????????????????????????????????????????????????

पोखरा १९ पुस । माघ ५ देखि १६ सम्म पोखरा रंगशालामा सञ्चालन हुने १४ औं आहा रारा गोल्डकप अबलोकनको लागि जाने एक जना दर्शकले यो बर्ष एक तोला सुन प्राप्त गर्ने भएका छन् ।

प्रतियोगिता अबधिभर काटिएको टिकटमध्य अन्तिममा गोलाप्रथाबाट एक जना भाग्यमानी दर्शक छनौट गरी एक तोलाको सुनको सिक्का प्रदान गरिने आयोजकले जनाएको छ । आयोजक सहारा क्लबले आईतवार पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार सहारा हङकङ्गको प्रायोजनमा दर्शकलाई सुनको सिक्का उपहार प्रदान गर्न लागिएको हो । साथै आयोजकले अघिल्ला संस्करणमा दिदै आएको टिभी यो बर्ष पनि प्रदान गर्ने छ ।

अर्को एक भाग्यमानी दर्शकले सिजि ईलेक्ट्रोनिक्स प्रा.लि.(चौधरी गु्रप) बाट एल जी टिभी उपहार प्राप्त गर्नेछन् । त्यस्तै प्रत्येक दिन काटिएको टिकट मध्यबाट एक जना भाग्यमानी दर्शक छनौट गरी माईक्रो म्याक्स मोबाईल प्रदान गरिने आयोजकले जनाएको छ

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.