पोखरा १९ पुस । माघ ५ देखि १६ सम्म पोखरा रंगशालामा सञ्चालन हुने १४ औं आहा रारा गोल्डकप अबलोकनको लागि जाने एक जना दर्शकले यो बर्ष एक तोला सुन प्राप्त गर्ने भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/01/2016
तमु धीं जापानको २१ औं ल्होसार साँझ सम्पन्न – अध्यक्षमा श्री गुरुङ
टोक्यो – तमु धीं जापानलले आयोजना गरिएको २१ औं ल्होसार साँझ भव्यताका साथ सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, शुभकामना
देशभरका १८ वटा विमानस्थल गौचरनमा परिणत, किन थन्कियो निर्माणको काम ?
नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वर्षअघि करिब १४ करोड रुपैयाँ खर्च गरेर कालोपत्रे सम्पन्न गरेको मनाङस्थित मनाङ विमानस्थलमा अहिलेसम्म व्यावसायिक उडान हुन सकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार