Daily Archives: 02/01/2016

घरमा सोलार राख्नुस्, बैंकले पैसा हाल्दिन्छ सरकारले ब्याज तिरिदिन्छ


महिनामा ६८५ रूपैयाँ तिरे १०० वाट सोलार
timthumbघरमा बिजुलीका लागि सोलार राख्नेलाई सरकारले अनुदान दिनुका साथै बैंकको ब्याज पनि तिरिदिने भएको छ। कुल लागतको १० प्रतिशत रकम घर धनीले तिरेमा ९० प्रतिशत रकम बैंकले ऋण उपलब्ध गराउँछन्। बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका निर्देशक रामप्रसाद धितालका अनुसार बैंकले लिने ९ प्रतिशत ब्याजमध्ये घरायसी प्रयोजनका लागि लिएको सोलारको ७५ प्रतिशत ब्याज र व्यवसायिक प्रयोजनका लागि जडान गरिएको सोलारको ५० प्रतिशत ब्याज सरकारले तिरिदिन्छ। पढ्नेक्रम जारी राख्नुहोस्

हाउसमेड भगाउँदा…


होम कार्की , दामन
02012016103122house-made-1000x0घरबाट निस्कने आँटउनीसँग थिएन । भन्थिन्, ‘दूतावासका सरहरूलाई भनेर मेरो मामा (मालिक्नी) सँग कुरा गर्न लगाइदिनुस् न । नत्र मेरो घरमा प्रहरीपठाइदिनुस् ।’ पुस १८, २०७२- ५, मकवानपुरकी गीता गिरीले एकहोरो फोन गरिरहन्थिन् । आधा/आधा घन्टा फरकमा उनको फोन आउँदा मनै झसङ्ग–झसङ्ग हुन्थ्यो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल पत्रकार महासंघ जापान शाखाको दोस्रो साधारण सभा सम्पन्न


FNJ-4नेपाल पत्रकार महासंघ जापान शाखाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । सुचनाको हक र प्रेस स्वतन्त्रता ,श्रमजिवि पत्रकारहरुको हितको लागि हाम्रो प्रतिबद्धता भन्ने नारा सहित सभा जापानको टोकियोमा सम्पन्न भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

फ्रान्समा नेपाली टोपी दिवस मनाइयो


विजय थापा,

fनेपाली पोशाक लगाऔं, राष्ट्रियता जोगाऔं’ भन्ने नारासहित तेश्रो अन्तराष्टिय नेपाली टोपी दिवसलाई पछ्याउदै फ्रान्समा रहेका नेपाली समुदायले पनि टोपी दिवस मनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सांस्कृतिक मन्चले छैटौ वार्षिक उत्सब मनायो


कोसेली न्युजडटकम,
10371731_1014602418599256_2788175613273611695_nकुवेतको सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मन्चले आफ्नो छौटौ वार्षिक उत्सब आज जनावरी १ तारिकमा कुवेतको मिसिला बिच”सामुन्द्रिक किनार”मा एक जमघटको आयोजना गर्दै मनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्