१७ माघ, साउदी अरब । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् । दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपालीहरू बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि जनवरीसम्मको पारिश्रमिक पाउन सकेका छैनन् । पढ्नेक्रम जारी राख्नुहोस्
Monthly Archives: जनवरी 2016
साउदीमा तीन सय नेपालीको बिचल्ली, तलब नपाउँदा भोकभोकै बस्न बाध्य
Posted in प्रवासी समाचार
टोकियोमा खुल्यो रोधी क्लव
टोकियोको व्यस्त शहर सिनोकुवोमा नेपाली गीतसंगीत सहित टोकियो रोधी घर स्थापना गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
बार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका रोनाल्डोको १,००० गोल
बार्सिलोनाका लियोनल मेस्सी र रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोको गोल संख्या एक हजार पुगेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
कुवेतमा इमान बहादुर तामांङको असमायिक निधन
जनवरी ३०- कुवेतको अल्घानिम सेक्युरिटी कम्पनीमा बिगत २००६ देखि कार्यरत कास्की जिल्ला लेखनाथ नगरपालिका भण्डारढिक निवासी अन्दाजी ४६ बर्षिया इमान बहादुर तामांङको हिजो जनवरी २९ तारिख शुक्रबार असमायिक निधन भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार, सूचना
सन्दिप लामिछानेः यू-१९ विश्वकपमा ह्याट्रिक लिने पहिलो नेपाली बलर
१६ माघ, काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू-१९ विश्वकप त्रिकेटमा नेपालका लागि सन्दिप लामिछानेले हृयाट्रिक विकेट लिएका छन् । बंगलादेशको फुतलाह मैदानमा आयरल्याण्डसँगको खेलमा लामिछानेले ३२ औं ओभरको अन्तिम ३ बलमा तीन जना आइरिस ब्याट्म्यानलाई आउट गर्दै ब्यक्तिगत हृयाट्रिक पूरा गरे ।
जारी विश्वकपको पहिलो हृयाट्रिक लामिछानेले लिए भने यू-१९ विश्वकपमा नेपालकालागि हृयाट्रिक लिने उनी पहिलो र एकमात्र नेपाली बलर बने ।
३१ दशमलव ४ ओभरमा उनले टकरलाई १५ रनमा दिपेन्द्र ऐरीद्वारा क्याचआउट गराए । त्यसपछिको बलमा डेनिसन ब्यक्तिगत २१ रनमा विकेटकिपर राजु रिजालद्वारा क्याच आउट भए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
कुबेतमा चौंथो अनलाईन हाम्रोसंचार डट कम सञ्चालन
सुरेश गुरुङ, कुबेत
३० जनवरी २०१६ । बिगत लामो समयदेखी ३ वटा अनलाईन र एक छापा नेपाली पत्रिका सञ्चालित रहेको कुवेतको नेपाली समाजमा हिजो २९ जनवरी २०१६ का दिन चौथो नेपाली अनलाईन पत्रिका हाम्रोसंचार डट कमको मुर्गाबस्थित प्यारेगन होटलमा महामहिम राजदुत यज्ञ बहादुर हमालले क्लिक गरेर उद्घाटन गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्