Daily Archives: 31/12/2015

तमू समाज कुवेतको जरुरी सूचना !!


1897867_815436618471401_368221200_n३१ डिसेम्बर २०१५ आदरणीय कुवेतवासी तमू तथा गैर तमू नेपाली दाजुभाई तथा दिदीबहिनीहरु;कुवेत प्रबासी तमूहरुको सकृय जातिय संस्था तमू समाज कुवेतले भोली ०१ जनवरी २०१६ शुक्रबारका दिन, आयोजना गर्न भनिएको तमू (गुरुङ)हरुको महान पर्व (प्र ल्हो) ल्होसार कार्यक्रम अनिश्चित कालको लागी स्थगित गरिएको जानकारी गराउन चहान्छौ ।कुवेतमा अचानक शुरु गरिएको सेक्युरिटी चेक जाँचको कारण र स्थानिय पत्रीकाहरु मार्फत कुवेतको स्थानिय प्रशासनले नयाँ सालको खुशीयालिमा कुनै पनि कार्यक्रम, बैठक, नाचगान अर्थात पब्लिक ग्यादरिङ् कुनै पनि पढ्नेक्रम जारी राख्नुहोस्

बर्दीधारी भ्रष्टाचारः यस्ता प्रहरीले देशको सुरक्षा कसरी गर्लान् ?


रमेश धमला
EX-IGPलोकतन्त्रपछिका प्राय सबै आईजीपी भ्रष्टाचारमा बदनाम
१६ पुस, काठमाडौं । तस्वीरमा देखिने नेपाल प्रहरीका ६ जना पूर्वमहानिरीक्षकहरु भ्रष्टाचारको आरोपमा अख्तियारको मुद्दा खेपेका व्यक्ति हुन् । यतिबेला सशस्त्र प्रहरी बलका एक बहालवाला र तीन पूर्वसमेत गरी चारजना महानिरीक्षकहरु अख्तियारमा तानिएपछि प्रहरी संगठनमाथि थप नैतिक प्रश्न उठेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

ऊ मन्त्री ! साइकलमा !


Biswendra-ob-the-cycle-1१६ पुस, काठमाडौं । विहीबार बिहान ८ बजेर २० मिनेटतिर पुरानो बानेश्वरबाट नयाँबानेश्वरतर्फ साइकल चढेर एकजना सैनिक र अर्को गैरसैनिक व्यक्ति आइरहेका थिए । सडकको डिलबाट एकजनाले औंल्याउँदै भने- ऊ मन्त्री ! साइकलमा आयो ! पढ्नेक्रम जारी राख्नुहोस्