चीनले नेपाललाई १४ लाख लिटर इन्धन अनुदान दिने


चन्द्रशेखर अधिकारी, काठमाडौं
पुस १४, २०७२- चीनले नेपाललाई फेरि १० मिलियन अारएमबी (चिनियाँ मुद्रा) बराबरको १४ लाख लिटर इन्धन अनुदानमा दिने सहमति भएको उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बताएका छन् । आफ्नो चीन भ्रमण पूरा गरी फर्किएका थापाले त्रिभुवन विमानस्थलमा संवाददाताहरुसँग कुरा गर्दै यो सहयोग’bout बताएका हुन् । चीनले यसअघि पनि नेपाललाई यति नै मात्रामा इन्धन अनुदान दिएको थियो ।

उनले आफ्नो भ्रमण सफल रहेको बताउँदै २०१६ को सुरुतिरै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्ने कार्यक्रम बनेको पनि बताए । ‘वर्षको सुरुमै प्रधानमन्त्रीले चीनको भ्रमण गर्नुहुनेछ, अरु धेरै सहमति सम्झौता त्यसै बेला हुनेछन् ।’ नेपालले चीनसँग पेट्रोलियमको कारोबारको सम्झौता पनि प्रधानमन्त्रीकै भ्रमणमा हुने उनले बताए ।(कान्तिपुर )

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.