यम विरही
हिरासतमा नबस्न नौ करोड ७० लाख धरौटी
काठमाडौं: फर्जी बिलभर्पाईका भरमा सामान ढुवानी गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका थप तीनजना पूर्वआईजीसँग आइतबार बयान लिएको छ। भ्रष्टाचारमा संलग्न रहेको आरोपमा पूर्वसशस्त्र प्रहरी प्रमुख सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र वासुदेव ओलीसँग बयान लिइएको हो।बयानपछि अख्तियारको थुनामा नबस्ने प्रयोजनका लागि तीनैजनासँग १० करोड रुपैयाँ धरौटी माग गरिएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 28/12/2015
तीन पूर्वआईजी पनि भ्रष्टाचारमा तानिए
Posted in नेपाल समाचार
कसले मिल्न दिएन सरकार र मधेसी मोर्चालाई ?
कोही भन्छन् विश्वासको संकट, कोही भन्छन् ‘व्यक्तिगत’
१३ पुस, काठमाडौं । प्रमुख दल र मधेसी मोर्चावीच हुने वार्ताहरुमा दुबै पक्षका नेताहरु हाँसोठ्टटा गर्छन् । दुबै पक्षवीच एकापसमा सदभाव देखिन्छ । यस्तो दृश्य देख्दा लाग्छ, दलहरुबीच मिल्नै नसक्ने गरी दुरी बढेको छैन र उनीहरु अझैसम्म सहमतिकै नजिक छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
बोल्न नसक्ने महिलाको बलत्कारपछि हत्या
डिल्लीराम खतिवडा , उदयपुर
पुस १३, २०७२- उदयपुरको रामपुरठोक्सीला–८ घुम्नेकी एक बोल्न नसक्ने महिलाको बलत्कारपछि हत्या भएको छ । ४० बर्षीया कृष्णकुमारी कटुवालको शव गए राति भेटिएको हो । कालिखोला सामुदायीक वन समुहको जंगलमा दाउरा काट्न गएकी कटुवालको बलत्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । उनलाई बलत्कार गरी ढुंगाले टाउकोमा हानेर हत्या गरिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार