नैन कला राई, कुवेत,
डिसेम्बर २७ – गत डिसेम्बर १२ तारिख कुवेत स्थित जहारा हस्पिटलमा क्यान्सर उपचारको क्रममा निधन भएकी निम माया तामाङ्गको शव आज डिसेम्बर २७ तारिख बेलुका कतार एयरलाईन्स बाट दोहा हुँदै नेपाल पठाउने भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/12/2015
कुवेतमा क्यान्सरबाट मृत्यु भएकी निम मायाको शव आज नेपाल पठाउदै
Posted in अरब विशेष
तमु ल्होसार २०७२ जनवरी १ मा कुवेतमा भब्यरुपले मनाउदै
ईन्द्र भुसाल,कुवेत
गुरुङ जातिहरुको महान पर्व ल्होसार बिगतका बर्षहरुमा झै यो पटक पनी कुवेतमा भब्य किसिमले मनाउने गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी तमु समाज कुवेतले दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा