Daily Archives: 26/12/2015

कुवेतका लिम्बुहरुले धान नाचेर चासोक तङ्नाम भब्य रुपमा मनायो!!


कुबेत नेपाल डटकम
12431785_931848493537267_512627334_nहिजो डिसेम्बर २५ किरात सम्बत् (येले तंग्बे ५०७५)का दिन किरात धर्म लम्बिहरूको महान चाड चासोक तङ्नाम तथा बलिहाङ तङ्नाम शुभ कामना आदान प्रदान कार्यक्रम किरात याक्थुङ चुम्लुङ कुवेतले रिदम हलमा भब्य रुपमा मनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्