Daily Archives: 25/12/2015

ईसाई धर्मावलम्बिहरु ले आज कुबेत मा क्रिष्टमस कार्यकम भब्य रुपमा मनायो !


सुरेश गुरुङ, कुबेत

1655344_645199285623282_613852926661605492_oईसाई धर्मावलम्बिहरुको सबैभन्दा महान पर्व क्रिष्टमस आज २५ तारिख शुक्रबार मालिया कुबेत सिटी मा कुवेतमा रहेका नेपालीहरु बीच एक कार्यक्रम गरि भब्य रुपमा मनायो ! पढ्नेक्रम जारी राख्नुहोस्

राप्ती भेरी कर्णाली एकता समाज कुवेत द्द्वारा भलिवाल प्रतियोगिताको उपाधी स्विडिश लाई ।


सुरेश गुरुङ,कुबेत

12421627_1648343878751743_976044033_nआज क्रिसमस को अवसरमा राप्ती, भेरी कर्णाली एकता समाज कुवेतले आयोजना गरेको अन्तर नेपाली भलिबल प्रतियोगिता को उपाधी फाईनलमा म्याग्दी B लाई हराउदै जित स्विडिश ले आफ्नो पोल्टामा पार्न सफल भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्