Daily Archives: 24/12/2015

जिल्ला’ नटुक्र्याउने प्रधानमन्त्रीले किन टुक्र्याए मन्त्रालय ?


पूर्वमुख्यसचिव भन्छन्- मन्त्रालय फुटाउनु विसंगतिको जड
Pm-Kp-Sharma-oli९ पुस, काठमाडौं । राज्य पुनसंरचनाका लागि सीमांकन गर्नुपर्ने बेला कतिपय जिल्लालाई यताउति गर्नै नहुने अडान प्रधानमन्त्री केपी ओलीले राख्दै आएका छन् । यसै साता उनले इटहरीमा पुगेर यही अडान दोहोर्‍याए । तर, भूकम्पपछि बस्नै नहुने अवस्थामा पुगेको सिंहदरबारमा ओली नेतृत्वको सरकारले केही मन्त्रालयहरु टुक्र्याएर देशलाई थप आर्थिक भारमा परेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

दोस्रो अांधीखोला स्पोर्ट्स रनिङ कप-२०१५ पुन: आयोजकलाई नै !


मुककाजी (काजी) गुरुङ, हङकङ
12391976_1071093366255630_2811044791055308326_n२० डिसेम्बर २०१५ का दिन आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जा हङकङले चुनमुनस्थित बटरफ्लाई बीच दोस्रो अांधीखोला स्पोर्ट्स रनिङ कप-२०१५ सम्पन्न गरेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली श्रमिकहरुको समस्यालाई लिएर एनसिसि कुवेतले दूतावासमा ज्ञापन पत्र बुझायो


नैन कला राई, कुवेत,

12376050_1109452369065229_6654579924792679937_nडिसेम्बर २३- कुवेतमा रहेका नेपाली श्रमिकहरुको समस्यालाई लिएर आज डिसेम्बर २३ तारिख २०१५का दिन गैर आवसीय राष्ट्रीय परिषद कुवेतका अध्यक्ष अर्जुन तामांग,आईसिसि सदस्य सूजन केसी, महासचिव अमित राईले नेपाली दुताबास कुवेतको राजदूत यज्ञ बहादूर हमालसँग नेपाली दूताबासको कार्यलय जाब्रियामा भेट गरि ज्ञापन पत्र बुझाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्