Daily Archives: 23/12/2015

घेदुङ कुवेतले फेब्रुअरी१२तारिख अतिथि कलाकारहरुको साथमा सोनाम ल्होछार मनाउने


डिसेम्बरलामा भाइ (इस्ट मान वाइबा) कुवेत,

C360_2015-12-23-08-15-30-759२२ – नेपाल तामाङ घेदुङ कुवेतले नेपालबाट निमन्त्रणा गरि नव उदयमान प्रतीभाका धनी चर्चित अतिथि कलाकारहरु सेलो गायक छेवाङ तेन्जिङ लामा, म्हेन्दोमाया किङ गायक सगर एस वाइबा र २०६८को Singing star विजेता गायिका रितु लामाको साथमा पढ्नेक्रम जारी राख्नुहोस्

साफको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्‍दै


साफ च्याम्पियनसिप फुटबल आजदेखि
Nepali_palyer_SAFF_409558715काठमाडौं: दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप बुधबारदेखि भारतको केरलामा सुरु हुँदैछ।  च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । डेढ महिनादेखि तयारीमा रहेको नेपाली टोली बंगलादेशसँग मैत्रीपूर्ण खेल र तीन दिन थप तयारी गरेर सोमबार भारत पुगेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

चाल्नाखेलमा हराएको पेस्तोल भेटिएन, डीएसपीलाई कारवाही


कीर्तिपुर वृत्तमा नयाँ डीएसपी पठाइँदै
Pestol-Searching-at-Chalnakhel८ पुस, काठमाडौं । कीर्तिपुरको चाल्नाखेलस्थित एभरेष्ट ग्यास उद्योगमा भएको झडपमा डीएसपीका साथबाट हराएको पेस्तोल बुधबार बिहानसम्म फेला परेको छैन । पेस्तोलको सुरक्षा गर्न नसकेको भन्दै कीर्तिपुर वृत्तका डीएसपीलाई कारवाहीस्वरुप काठमाडौं प्रहरी परिसरमा तानिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

सहसचिव नै ठगीका मुख्य योजनाकार


घनश्याम खड्का, काठमाडौं
23122015082747ram-adhar-1000x0पुस ८, २०७२- पदले उनी हुन् विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव । गुणस्तर तथा नापतौल विभागमा निर्देशक, उपमहानिर्देशक र महानिर्देशक हुँदा रामआधार साहको काम थियो गुणस्तरमा वैज्ञानिक प्रविधि प्रयोग गरी उपभोक्तालाई सजिलो पार्नु । तर, प्रहरीले गरेको अनुसन्धान र फेला पारेको प्रमाणले भन्छ– उनले वर्षौंदेखि पदीय हैसियतको ठीक विपरीत काम गर्दै आएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

इषाइ धर्मवालम्बीहरुको आउँदै गरेको दिन क्रिसमसको लागी हार्दिक मंगलमय शुभकामना


12395588_10153815700144695_1496848117_nदेश बिदेशमा रहनुहुने सम्पूर्ण इषाइ धर्मवालम्बीहरुको आउँदै गरेको दिन क्रिसमसको लागी हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

धर्म राज गिरी
मध्य पूर्व उपसंयोजक
एन आर एन ए आईसिसी