Daily Archives: 22/12/2015

वन्तले बुझाए १० करोड धरौटी


कृष्ण ज्ञवाली, काठमाडौं
17122015040944KoshRaj-1000x0सशस्त्र प्रहरीका निलम्बित महानिरीक्षक कोषराज वन्त १० करोड रुपैयाँ बुझाएर अख्तियारको थुनाबाट जोगिँदै तारेखमा छुटेका छन् । अख्तियारमा सोमबारदेखि वन्तमाथि छानबिनका क्रममा बयान सुरु भएको हो । सोमबार बयान नसकिएपछि थुनामा बस्न इन्कार गर्दै वन्तले १० करोड धरौटी बुझाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली युवती बलात्कार गर्ने ७ जनालाई मृत्युदण्ड


221220150854307-death-1-1000x0पुस ७, २०७२- बर्दियाको राजापुर मुलघर भएकी एक २८ वर्षीया युवतीको हरियाणाको रोहतकमा बलात्कारपछि हत्या भएको पुष्टि भएपछि उक्त अपराधमा संलग्न ७ जनालाई राज्यको विशेष अदालतले सोमबार मृत्युदण्ड सजाय सुनाएको छ । ‘विशिष्ट प्रकृतिको घटना’का रुपमा लिँदै न्यायिक छानविन तथा अनुसन्धानमा प्राथमिकतामा राखिएको यो घटनामा ६६ जना साक्षी प्रमाणको ९ महिना लामो बयान लिइएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

तीन मुलुकका राजदूतहरुले सभामुख घर्तीलाई भेट्ने


15122221Onsari-Gharti-Magar-13सभामुख ओनसरी घर्ती मगरसँग नेपालस्थित विभिन्न मुलुकका राजदूतहरुले शिष्टाचार भेटवार्ता गर्दैछन्। पढ्नेक्रम जारी राख्नुहोस्