Daily Archives: 21/12/2015

चित्र

२४ डिसेम्बरका दिन दुतावास बन्द रहने


12391963_1042391395783122_961300935413045021_n

रौतहटका ३ वटा प्रहरी कार्यालयमा प्रदर्शनकारीको आक्रमण


गौतम श्रेष्ठ
गौरमा लगाइएको कर्फ्यू १० बजेसम्म हट्यो
Rautahat-Banda६ पुस, गौर । रौतहटका बिभिन्न स्थानमा मधेसी मोर्चाका कार्यकर्ताहरुले विरोध प्रदर्शन र आक्रमण गरेका छन् । आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै मोर्चाका कार्यकर्ताहरुले इलाका प्रहरी कार्यालय गंगापिप्रा, कटहरिया र बंकुलमा आक्रमण गरेका छन् ।रौतहटको बीपी चोकमा प्रहरीको गोली लागेर एक विद्यार्थीको आइतबार मृत्यु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

ढुवानी खर्च बेहोरे चीनले केरुङसम्म इन्धन ल्याइदिने


राजु चौधरी, काठमाडौं
011120150748342-1000x0पुस ६, २०७२- नेपालले ढुवानी खर्च बेहोरे चीनले केरुङसम्म इन्धन ल्याइदिने प्रतिबद्धता जनाएको छ । सम्भावना अध्ययनका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालय र आयल निगमका टोली गत साता चीन प्रान्त गएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्