दिल निसानि मगर
जारी संविधानमा विधुवा महिलालाई मन्दिर प्रवेशमा रोक लगाउने कुरा उल्लेख छैन। प्रवेश गरिहालेमा गंगाजलद्वारा चोख्याउने धारा, उप-धाराहरू समावेश गरिएका छैनन्। बरू धर्म निरपेक्षतासँगै धार्मिक रूपमा हेलित, दमित भएका दलित समुदायलाई कुनैपनि धार्मिक स्थलमा रोक लगाए कडा कानुन लाग्ने दफा र उप-दफा थपिएका छन्। कुनै खास जात, बर्ग, धर्म, पेशा, बर्णलाई विवेध गर्नुपर्ने संवैधानिक ब्यवस्था नदेखिएकाले एउटा राष्ट्रपति जस्तो सम्मानित ब्यक्तिलाई विधुवाको ट्याग भिराइदिएर गंगाजलले चोख्खिनु धर्म निरपेक्षता चाहनु होइन, कट्टरतामा प्रवेश गर्नु हो। र पहिचानवादी राजनीति गरेकाहरूको हाँस्यास्पद कूकर्म हो। पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...