Daily Archives: 20/12/2015

कुवेतमा नयाँ शक्ति निर्माण अभियान


 नैन कला राई, कुवेत,

12380099_641995279277016_1152083024_n १८ डिसेम्बरका दिन कुवेतको महाबुल्ला स्थित सि साईडमा बसेको बिशेष भेलाले अहिलेको नेपालको राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै हरि गोपाल सुवेदीको संयोजकत्वमा २६ जना सदस्य रहने गरि नया शक्ति निर्माण अभियान कुवेत गठन भएको छ l पढ्नेक्रम जारी राख्नुहोस्

विधुवा आमाहरूको भगवान देखाइदेऊ


दिल निसानि मगर
timthumbजारी संविधानमा विधुवा महिलालाई मन्दिर प्रवेशमा रोक लगाउने कुरा उल्लेख छैन। प्रवेश गरिहालेमा गंगाजलद्वारा चोख्याउने धारा, उप-धाराहरू समावेश गरिएका छैनन्। बरू धर्म निरपेक्षतासँगै धार्मिक रूपमा हेलित, दमित भएका दलित समुदायलाई कुनैपनि धार्मिक स्थलमा रोक लगाए कडा कानुन लाग्ने दफा र उप-दफा थपिएका छन्। कुनै खास जात, बर्ग, धर्म, पेशा, बर्णलाई विवेध गर्नुपर्ने संवैधानिक ब्यवस्था नदेखिएकाले एउटा राष्ट्रपति जस्तो सम्मानित ब्यक्तिलाई विधुवाको ट्याग भिराइदिएर गंगाजलले चोख्खिनु धर्म निरपेक्षता चाहनु होइन, कट्टरतामा प्रवेश गर्नु हो। र पहिचानवादी राजनीति गरेकाहरूको हाँस्यास्पद कूकर्म हो। पढ्नेक्रम जारी राख्नुहोस्

मेरियालाई सन् २०१५ को मिस वल्र्डको उपाधि


miss-world-2014काठमाडौं :स्पेनकी मेरिया लालागुना रोयोले सन् २०१५ को मिस वल्र्डको उपाधि जितेकी छिन् चीनको सान्या सहरमा भएको मिस वल्र्डको फाइनल बार्सिलोना सहरकी २३ वर्षीया व्यावसायिक मोडल मेरियाले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै ताज पहिरिएकी हुन् ।प्रतियोगितामा विभिन्न मुलुकका एकसयभन्दा बढी सुन्दरीको सहभागिता थियो ।उनी औषधि विज्ञानमा स्नातक हुन् भने पोषण विषयमा एमए गर्न चाहन्छिन् । प्रतियोगिताको फाइनलमा मेरियाले ‘आफूमा भित्री सुन्दरता छैन भने बाहिरी सुन्दरताको कुनै मतलब नरहने’ भन्दै तार्किक विचार राखेकी थिइन् ।प्रतियोगिताको उत्कृष्ट पाँचमा रसिया, इन्डोनेसिया, लेबनन र जमैकाली सुन्दरी परेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्