Daily Archives: 18/12/2015

साकेला उधौली मनाउदै किराँत राई यायोक्खा कुवेत ।


कोश राज राई, कुवेत

IMG_0019१८ डिसेम्बर,किराँत राई यायोक्खा, कुवेत शाखाले उधौलीको अवसरमा भर्खरै कुवेतमा सम्पन्न एन बि बम्जन गोल्ड कपका उप बिजेता टिम ” किराँत राई यायोक्खा फुटबल टिम” लाई सम्मान कार्यक्रमको आयोजना गरी खेलाडीहरुको सम्मान गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

पुष्प वाइबाको संयोजकत्वमा कुवेतमा अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवैत शांखा गठन,


लामा भाई (इस्ट मान वाइबा), कुवेत

10477806_1167741019906065_1861381374_oडिसेम्बर १८- म्हेन्दोमाया तथा चर्चित लोक दोहोरी गायक पुष्प वाइबाको संयोजकत्वमा १९ सदस्य रहने गरि आज डिसेम्बर १८ तारिख शुक्रबार फर्वानिया पार्कमा अन्तर्राष्ट्रिय कलाकार मञ्च कुवेत शाखाको तदर्थ समिति गठन भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

मानसिक सन्तुलन गुमाएकी अनिशालाई एनआरएनए कुवेतले घरफिर्तिको लागि पहल गर्ने।


कोश राज राई, कुवेत
12399182_1020882567933385_2131803898_n१७ डिसेम्बर, एन आर एन ए/ राष्ट्रिय समन्वय परिषद, कुवेतले मानसिक सन्तुलन गुमाई अस्पतालमा उपचाररत नेपाली चेली अनिशा बि कको घर फिर्तिको लागि पहल र सहयोग गर्ने भएको छ। उक्त संस्थाको आज बसेको बैठकले उक्त निर्णय गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

जनवरी ८ मा तमु प्येल्हु संघ,कुवेतले ल्होसार भब्य रुपमा मनाउने तयारी हुदै


सुरेश गुरुङ,कुबेत

1610060_937681249620345_4579123854181344363_nखासगरी तमू (गुरुङ्) जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होसार पर्वका बिशेषताहरु भएपनि पढ्नेक्रम जारी राख्नुहोस्