कोश राज राई, कुवेत
१८ डिसेम्बर,किराँत राई यायोक्खा, कुवेत शाखाले उधौलीको अवसरमा भर्खरै कुवेतमा सम्पन्न एन बि बम्जन गोल्ड कपका उप बिजेता टिम ” किराँत राई यायोक्खा फुटबल टिम” लाई सम्मान कार्यक्रमको आयोजना गरी खेलाडीहरुको सम्मान गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्