Daily Archives: 17/12/2015

‘फ्री भिसा र फ्री टिकेट’ अब विमानस्थलमै जाँचिने !


डिमान्ड लेटरदेखि श्रम स्वीकृतिसम्म छड्के जाँच
रविन्द्र घिमिरे
TIA-Airport-4२ पुस, काठमाडौं । फ्री भिसा र फ्री टिकेट भनिए पनि म्यानपावर व्यवसायीले तपाईंसँग मनपरि रकम असुलेर विदेश पठाउँदैछन् ? अब विदेश जानेहरु त्यसरी ठगिन पाउने छैनन् । बढी पैसा उठाउने म्यानपावर कम्पनीको ठगी धन्दा पनि विमानस्थलबाटै पत्तो लाग्ने छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमै फ्री भिसा र फ्री टिकेट कार्यान्वयन भए/नभएको अनुगमन गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जर्मनीमा नेपालका आधा दर्जन चर्चित कलाकारको ल्होछारमा जमघट हुने


15121605tyeeeeतमु समाज हाम्बोर्ग जर्मनीले प्रत्यक बर्ष झैँ यस बर्ष पनि एक भब्य समारोह बीच ल्होछार साझको आयोजना गर्दै छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालले साफ च्याम्पियनसिप फुटबलको तयारी खेल आज बंगलादेशसँग खेल्दै


15121732anil-gurungसाफ च्याम्पियनसिप फुटबलको तयारीमा रहेको नेपालले बिहीबार बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने छ। पढ्नेक्रम जारी राख्नुहोस्