Daily Archives: 14/12/2015

सन्चा बहादुर बचाऊ अभियान समाप्त संगै राम लामाद्धारा सम्पूर्ण सहयोगीदाता हरुलाई धन्यवाद


कोश राज राई, कुवेत

12375590_640294509447093_1892937582_o१४ डिसेम्बर- नेपाल तामाङ घेदुङ, कुवेतका निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार राम लामाद्धारा निर्दोष सन्चा बहादुर तामाङको रिहाई तथा घर फिर्तिको लागि आर्थिक, पढ्नेक्रम जारी राख्नुहोस्

बहस : भारतीय सेनाले मधेसीलाई किन लिँदैन भर्ती ?


विदेशी सेनामा नेपाली युवाको प्रयोग कहिलेसम्म !
चिरञ्जीवी पौडेल
Indian-Army२८ मंसिर, काठमाडौं । सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भारत भ्रमणमा जाँदा पत्रकारले उनलाई सोधे, तपाईको देशको सेना किन समावेसी छैन ? किन मधेसीलाई नेपाली सेनामा भर्ती लिइँदैन ?’ भट्टराईले जवाफ दिएका थिए, ‘पहिले तपाईंको प्रधानमन्त्रीलाई सोध्नुस, किन भारतले नेपालबाट गोर्खा भर्ती लिँदा मधेसीलाई स्वीकार्दैन ?’ पढ्नेक्रम जारी राख्नुहोस्

पेट्रोलियम ठगीको आरोपमा सहसचिव साह पक्राउ


महानगरीय प्रहरी अपराध महाशाखाले पेट्रोलियम पदार्थ ठगी गरेको आरोपमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव एवं नाप तौल तथा गुणस्तर विभागका पूर्व महानिर्देशक रामआधार साहलाई पक्राउ गरेको छ । महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार साह राजधानीका पेट्रोल पम्पहरूबाट उपभोक्ता ठगी गर्ने कार्यमा संलग्न प्रमुख अभियुक्त भएकाले उनलाई गौशालाबाट पक्राउ गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

कठ्यांग्रिए भूकम्पपीडित


चिसोले अधिकांश बिरामी
शीत चुहिएर भिज्छ ओछ्यान
आगो तापेरै बिताउँछन् रात
परिचयपत्रसमेत पाएनन्
14122015075020bhukampa_pidit-1000x0घाम अस्ताउनै लागेको छ । सिन्धुपाल्चोक जलबिरेका आठ दशक पार गरेका वृद्ध दम्पती न्यानोको खोजीमा छन् । एकअर्काको हात समात्दै नजिकैको छाप्रोमा छिर्छन् । खेतको गरामा बनाएको छाप्रोको एक कुनामा तीनतिर ढुंगा गाडेर बनाएको अँगेनामा आगो बाल्न थाल्छन्, ८० वर्षे धनबहादुर श्रेष्ठ । ७९ वर्षकी बिरामी श्रीमती सुकुमायालाई उठबस गर्न पनि निकै कठिन छ । ‘जाडोले होला यता बस’ भन्दै सुकुमायालाई अँगेना छेउमै राखेर आगो फुक्न थाले । ‘के गर्नु दैवले यस्तै गर्‍यो,’ उनले सुस्केरा हाल्दै भने, ‘दुई छोरी विवाह गरेर गए, सहारा कोही छैनन् ।’ पढ्नेक्रम जारी राख्नुहोस्