कोश राज राई, कुवेत
१४ डिसेम्बर- नेपाल तामाङ घेदुङ, कुवेतका निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार राम लामाद्धारा निर्दोष सन्चा बहादुर तामाङको रिहाई तथा घर फिर्तिको लागि आर्थिक, पढ्नेक्रम जारी राख्नुहोस्
कोश राज राई, कुवेत
१४ डिसेम्बर- नेपाल तामाङ घेदुङ, कुवेतका निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार राम लामाद्धारा निर्दोष सन्चा बहादुर तामाङको रिहाई तथा घर फिर्तिको लागि आर्थिक, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष
विदेशी सेनामा नेपाली युवाको प्रयोग कहिलेसम्म !
चिरञ्जीवी पौडेल
२८ मंसिर, काठमाडौं । सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई भारत भ्रमणमा जाँदा पत्रकारले उनलाई सोधे, तपाईको देशको सेना किन समावेसी छैन ? किन मधेसीलाई नेपाली सेनामा भर्ती लिइँदैन ?’ भट्टराईले जवाफ दिएका थिए, ‘पहिले तपाईंको प्रधानमन्त्रीलाई सोध्नुस, किन भारतले नेपालबाट गोर्खा भर्ती लिँदा मधेसीलाई स्वीकार्दैन ?’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
महानगरीय प्रहरी अपराध महाशाखाले पेट्रोलियम पदार्थ ठगी गरेको आरोपमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव एवं नाप तौल तथा गुणस्तर विभागका पूर्व महानिर्देशक रामआधार साहलाई पक्राउ गरेको छ । महाशाखाका एसएसपी सर्वेन्द्र खनालका अनुसार साह राजधानीका पेट्रोल पम्पहरूबाट उपभोक्ता ठगी गर्ने कार्यमा संलग्न प्रमुख अभियुक्त भएकाले उनलाई गौशालाबाट पक्राउ गरिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
चिसोले अधिकांश बिरामी
शीत चुहिएर भिज्छ ओछ्यान
आगो तापेरै बिताउँछन् रात
परिचयपत्रसमेत पाएनन्
घाम अस्ताउनै लागेको छ । सिन्धुपाल्चोक जलबिरेका आठ दशक पार गरेका वृद्ध दम्पती न्यानोको खोजीमा छन् । एकअर्काको हात समात्दै नजिकैको छाप्रोमा छिर्छन् । खेतको गरामा बनाएको छाप्रोको एक कुनामा तीनतिर ढुंगा गाडेर बनाएको अँगेनामा आगो बाल्न थाल्छन्, ८० वर्षे धनबहादुर श्रेष्ठ । ७९ वर्षकी बिरामी श्रीमती सुकुमायालाई उठबस गर्न पनि निकै कठिन छ । ‘जाडोले होला यता बस’ भन्दै सुकुमायालाई अँगेना छेउमै राखेर आगो फुक्न थाले । ‘के गर्नु दैवले यस्तै गर्यो,’ उनले सुस्केरा हाल्दै भने, ‘दुई छोरी विवाह गरेर गए, सहारा कोही छैनन् ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार