Daily Archives: 13/12/2015

भूकम्पपीडितको कोटामा नातेदार, गृहमन्त्रीबाट गल्ती स्वीकार


रेवती सापकोटा
सरकारबाट फिर्ता बोलाउन माग

?

?

काठमाडौं: भूकम्पपीडित परिवारका बालबालिकाको अधिकार खोसी पार्टी अध्यक्ष पुष्पकमल दाहालका नातिनी र आफन्तलाई चीन पठाएकोमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले जिम्मेवारी लिँदै आत्मालोचना गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसी दिने सबैले ‘प्लस टु’ पढ्न पाउने


SLC-5यस वर्षको एसएलसी परीक्षामा सहभागी हुने सबैले ०७३ सालमा उच्च माध्यमिक विद्यालयहरूमा भर्ना हुन पाउने भएका छन् । यस वर्षदेखि उत्तीर्ण वा अनुत्तीर्ण उल्लेख नगरी एसएलसीको मूल्यांकन अक्षरांकन पद्धतिमा हुने भएपछि सबैले उमाविमा भर्ना पाउने भएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्