Daily Archives: 11/12/2015

तमू समाज, कुवेतले तमू ल्होसार जनवरी ०१ तारिक धुमधामका साथ मनाउने।


सुरेश गुरुङ ,कुबेत

pizap.com14498191655151सन २००९ मा स्थापना भए लगतै आफ्नो जातीय मौलिकता र पहिचानको लागि मात्र नभएर सामाजिक कार्यमा पनि अग्रसर रहेको तमू समाज कुवेतले यहि आउदो अंग्रेजी नयां बर्ष ०१ जनवरी २०१६ ,शुक्रबार का दिन बिहान को १० बजे देखि बेलुकी १० बजे सम्म हुने प्र – ल्हो(बादर वर्ग ) भेडा) बर्गको बिदाइ तथा प्र – ल्हो (बादर) बर्गलाई स्वागत गर्दै साँस्कृतिक कार्यक्रम को साथ मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्