Daily Archives: 10/12/2015

जन-जागृति युवा समाज कुवेतले जनवरी १५ मा हाजिरी जवाफ प्रतियोगिता गर्ने ।


12336423_923128101074999_271519340_nआफ्नो स्थापनादेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था जन-जागृती युवा समाज, कुवेतले यही अागामी जनवरी महिनाको १५ तारिख शुक्रबारका दिन हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रभू समूहले किन्यो मुक्तिनाथ एयर


पुष्प दुलाल

prabhu_helicopter२४ मंसिर, काठमाडौं । सेवा क्षेत्रको व्यवसाय विस्तारमा आक्रामक देखिएको प्रभू समूहले हेलिकप्टर व्यवसायमा समेत हात हालेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

अखिलको दोश्रो महिला अध्यक्ष बन्छु : लामा


nabina2अनेरास्ववियूकी महासचिव नविना लामाले संगठनको २२औं महाधिवेशनबाट आफू दोश्रो महिला अध्यक्ष बन्ने दाबी गरेकी छिन् ।अखिलको पहिलो महिला अध्यक्ष भने रामकुमारी झाँक्री हुन् । उनी अहिले एमालेको केन्द्रिय सदस्य छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

ताइवानमा शक्ति समूहकी सुनितालाई एक लाख डलरको अन्तरराष्ट्रिय अवार्ड


मुलुकका नाममा लागेको कलंक मेट्न उर्जा मिलेको छ-दनुवार
Sunita-Danuwar२४ मंसिर, काठमाडौ । मानव बेचबिखन विरुद्ध क्रियाशील शक्ति समूहकी संस्थापक तथा अध्यक्ष सुनिता दनुवार एशिया डेमोक्रेसी एण्ड हृयुमन राईट्स अवार्डबाट सम्मानित भएकी छन् । ताइवान फाउन्डेशन फर डेमोक्रेसी नामक संस्थाले स्थापना गरेको यो अवार्ड पाउने दनुवार पहिलो नेपाली हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

मोर्चाले अब संवादबाटै समाधान खोज्ने


देवेन्द्र भट्टराई, नयाँदिल्ली
मंसिर २४, २०७२- मधेसमा तीन महिनादेखि जारी आन्दोलन र नाकाबन्दीको यथार्थ’bout जानकारी गराउन भन्दै चार दिनअघि दिल्ली उत्रिएका मधेसी मोर्चाका नेताहरूले ‘संवादबाटै समाधान खोज्न पहल गर्ने’ बताएका छन् । तर त्यसका लागि सरकारबाट स्पष्ट अवधारणा र परिणाममुखी कार्ययोजना आउनुपर्नेसमेत उनीहरूले बताएका छन् । मोर्चाका संयोजक महन्थ ठाकुरले फर्कनुअघि बुधबार साँझ कान्तिपुरसँग भने, ‘काठमाडौं फिरेर मधेसी मोर्चा वार्तामा बस्ने र संवादको निरन्तर प्रक्रियाबाटै समाधान खोज्न पहल गर्नेछ ।’ पढ्नेक्रम जारी राख्नुहोस्