Daily Archives: 09/12/2015

मधेस आन्दोलन जारी रहन्छ : मधेसी मोर्चा, आमहड्ताललाई नाकाबन्दी भनिएको हो : महन्थ ठाकुर


09122015100546Morcha_JNU-1000x0मंसिर २३, २०७२- दिल्ली दौडाहामा आएका मधेसी मोर्चासम्बद्ध शीर्षस्थ नेताहरुले नेपालको राज्यसत्ताले विभिन्न चरणमा मधेसी गठबन्धनसँग गरेको सहमतिको कार्यान्वयन र अन्तरिम संविधानमा रहेका प्रावधानलाई अहिलेको संविधानमा समेट्नका लागि आफूहरु आन्दोलनरत रहेको बताएका छन् ।  पढ्नेक्रम जारी राख्नुहोस्